Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

मनु भन्छिन् : विक्रमलाई छाड्दे म संग विवाह गर भन्दै कति अफर आउँछ तर म उसलाई कहिल्यै छाड्ने छैनभिडियो सहित)

मनु भन्छिन् : विक्रमलाई छाड्दे म संग विवाह गर भन्दै कति अफर आउँछ तर म उसलाई कहिल्यै छाड्ने छैनभिडियो सहित)

  • फाल्गुण १३, २०७९ शनिवार
  • १२:१०:१२ बजे
  • 1.0K
    SHARES
  • मनु भन्छिन् : विक्रमलाई छाड्दे म संग विवाह गर भन्दै कति अफर आउँछ तर म उसलाई कहिल्यै छाड्ने छैनभिडियो सहित)

    मनु भन्छिन् : विक्रमलाई छाड्दे म संग विवाह गर भन्दै कति अफर आउँछ तर म उसलाई कहिल्यै छाड्ने छैनभिडियो सहित)

    पछिल्लो केहि समय एता नेपाली समाजमा जातीयताको अन्त्य भयो कि भन्ने प्रश्नहरु उठ्दै गर्दा र यसको सवालमा आएका जिज्ञासाहरुलाई हेर्ने हो भने जातियता जस्ताको तस्तै देखिन्छन।त्यो उदाहरण भनेकै यहि प्रेम जोडी भित्र निहित छ। 

    पछिल्लो पेम जोडीमा चम्किएको नाम हो बिक्रम र मनु जो अन्तरजातीय बिबाहमा निहित छन। बिक्रम मोटर साइकल दुर्घटनाबाट पुरै शरीर नचल्ने अबस्थामा छन भने यता मनु उनको साहरा बनेर बैबाहिक जीवनमा जोडिएकी छिन।जीवन भरि साथ् दिन्छु भनेर मनुले बिक्रम संग जीवन यापन गरेकी छिन भने बिक्रम पनि मनुलाई बाचुन्जेल साथ् दिने कसम खाएका छन । 

    भनिन्छ प्रेम अनि माया जस्तो पबित्र कुरा अरु केही हुदैन यो संसारमा । मनु बिक्रमको निस्वार्थ मायालाइ देखेर भने यो कुरामा तपाईलाइ पुरै बिस्वास लाग्नेछ । मनु बिक्रम एक समय सामाजिक सन्जालमा भाईरल भएको जोडी पनि हो । र अझै पनि उनिहरुको माया उदाहरणिय नै छ । 

    बाईक दुर्घटनाकै कारण पुरा शरीर नचल्ने बिक्रमको अबस्था निकै दयनीय भएसंगै उनलाई देश विदेशबाट सहयोग आइरहेको छ। केहिदिन देखि उनि बस्ने ठाउमा समस्या आएपछि बस्ने समस्या भयो भन्दै फोन गरेकी मनु र विक्रमलाई अब भने बस्नको लागि समस्या टर्ने भएको छ। 

    उनीहरुलाई अब भगवान भेटे झैँ भएछ कलाकार सुमी पुरी भेट्दा। छिट्टै घर बनाइदिने भन्दै सुमी मिडियामा आएकी हुन्। विक्रमको अबस्थालाई बुझेर उनले अब आफु सधै बिक्रम र मनुको सेवामा खटिने समेत बताएकी छिन । साथै बिक्रमलाइ सबैले सहयोग गरिदिन समेत आग्रह गरेकी छिन। 

    एता मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो,घरबेटीको समस्या पनि हट्ने भयो’। मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।

    दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ। सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क बिक्रम सुनार :9813650149 । 

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij