Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

विवाहपछि चर्चित गायिका कल्पना दाहाल श्रीमानसंग यसरी रमाउँदै (भिडियो सहित)

विवाहपछि चर्चित गायिका कल्पना दाहाल श्रीमानसंग यसरी रमाउँदै (भिडियो सहित)

  • फाल्गुण १२, २०७९ शुक्रवार
  • ०९:४९:३८ बजे
  • 1.1K
    SHARES
  • विवाहपछि चर्चित गायिका कल्पना दाहाल श्रीमानसंग यसरी रमाउँदै (भिडियो सहित)

    विवाहपछि चर्चित गायिका कल्पना दाहाल श्रीमानसंग यसरी रमाउँदै (भिडियो सहित) 

    चर्चिक लोक दोह्रोरी गायिका कल्पना दाहाल छोटो समयमा नै सर्वाधिक दर्शक श्रोताले मन पराएकी गायिका हुन् ।लोक दोह्रोरीमा प्र’खर दाहाल रमेश प्रसाई सँगको दोह्रोरीले भने अझ शिखरमा पुगिन् आम दर्शक श्रोताले निकै मन पराउनु भएको गायिका हुन् ।

    यसअघि अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा गएकी छैन । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको थियो । गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् । कल्पना दाहालले धेरै गीत गाएकी छिन् । 

    पछिल्लो समय रमेश प्रसाई संगको दोहोरी बाट झन चर्चा कमाउन सफल गायीका पल्पनाले यो पहिलो तीज” गीत निकालेको बताउँछिन् उनि पछिल्लो समयमा पनि’ नेपाल टेलि भिजन बाट प्रशारण हुने कार्यक्रम ‘दोहोरी च्याम्पियन’ पनि उनि अहिले टप १६मा पुग्न सफल भएकि छिन् । लामो समय देखी फेसबुकमा चिनो जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए। 

    अमेरिकी नागरिक पुण्यप्रसाद आर्चाय संग बिवाह गरेपछि कल्पना दाहाल पनि अमेरिका जालिन त भन्ने प्रश्नमा कल्पना दाहालले आफ्नो श्रीमान् जता हुनुहुन्छ म पनि उतै जामला अथवा उहा पनि नेपाल आउनु होला भन्ने कुरा मात्र जनायाकी छिन। कल्पना दाहालले गायका धेरै लाइभ दोहोरी संगै केहि अफिसीयल गितहरु समेत निकैनै चर्चामा पाउन सकिन्छ भने उनि पछिल्लो समय पनि नेपालि लोक दोहोरीमै सक्रिय गायिकाको रुपमा परिचित हुदै आयकि छिन। 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij