Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

ट्रेन्डिङ नम्बर वानमा ‘छक्का पञ्जा ४’को ट्रेलर

ट्रेन्डिङ नम्बर वानमा ‘छक्का पञ्जा ४’को ट्रेलर

  • फाल्गुण ९, २०७९ मंगलवार
  • ००:३३:२८ बजे
  • 176
    SHARES
  • ट्रेन्डिङ नम्बर वानमा ‘छक्का पञ्जा ४’को ट्रेलर

    ​दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर​ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।

    शुक्रवार बेलुका सार्वजनिक ट्रेलर केही घण्टामै ट्रेन्डिङमा उक्लिएको थियो । ट्रेलरले आइतवार विहानसम्म ११ लाख प्लस भ्युज पाइसकेको छ । 

    हेमराज बिसीको निर्देशन रहेको यो फिल्ममा दीपकराज र दीपाश्रीसँगै निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, बेनिशा हमाल, सबिन बास्तोला लगायतका कलाकारहरूको अभिनय छ । यही फागुनको १९ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij