Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

कृष्ण र रुपाको भाईरल भिडियो

कृष्ण र रुपाको भाईरल भिडियो

  • पौष ८, २०७७ बुधवार
  • १४:२९:३४ बजे
  • 719
    SHARES
  • कृष्ण र रुपाको भाईरल भिडियो

    सामाजिक संजालमा निकै नै लोक प्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोक प्रिएता भने त्यति सजिलो’सँग पाएको भने हैन । उनीहरूको संघर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ । उनीहरूको जोडी मुनामदन को जो’डी जस्तै छ ।

    वास्तवमा भन्ने हो भने रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्घटनामा परि हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जि’उने आधार बनायो। एक अर्कालाई निकै माया गर्ने यो जोडी’लाई यति ठूलो दुर्घटनाले पनि कुनै हालतमा छुटाउन सकेन ।

    हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभि’यानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए । भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भए’को छ । यी कोमल जो’डीको केही महिना अघि मात्र सन्तान प्राप्ती भएको छ ।

    पहिलो सन्तान:को रुपमा उनिहरुको छोरा भएको छ । यस खुसीलाई रुपाले? सामाजिक संजाल’मा मा’र्फत सेयर गरेकी थिइन ।

  • सम्बन्धित विषय:

  • # कृष्ण र रुपाको जोडि

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij