Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका ल्याउने तयारी

सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका ल्याउने तयारी

  • माघ २८, २०७७ बुधवार
  • ०१:२६:०४ बजे
  • 732
    SHARES
  • सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका ल्याउने तयारी

    काठमाडौं : सरकारले सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका - २०७७ ल्याउने तयारी गरेको छ ।

    मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सामाजिक सञ्‍जालमा देखिएको विकृति रोक्‍न निर्देशिका ल्याउन लागिएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्‍जाल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij