Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

स्मारिका ढकाल, सामरिका ढकाल, मेक्सम खाती र विशाल नेपालीको अभिनयमा 'मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज

स्मारिका ढकाल, सामरिका ढकाल, मेक्सम खाती र विशाल नेपालीको अभिनयमा 'मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज

  • माघ १, २०७९ आइतवार
  • २०:१२:०७ बजे
  • 1.5K
    SHARES
  • स्मारिका ढकाल, सामरिका ढकाल, मेक्सम खाती र विशाल नेपालीको अभिनयमा 'मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज

    काठमाडौँ । गायिका विनिसा पौडेलको को स्वर रहेका’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकाल को अभिनय रहेको छ ।

    गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।

    ’मलाई जिन्दगी काट्नु छ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij