Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

जेरीको भाइ बिजय ५० लाख ॠणमा डुबेपछि भाबुक हुँदै मिडियामा… (भिडियो सहित)

जेरीको भाइ बिजय ५० लाख ॠणमा डुबेपछि भाबुक हुँदै मिडियामा… (भिडियो सहित)

  • पौष २९, २०७९ शुक्रवार
  • ००:४५:३५ बजे
  • 2.0K
    SHARES
  • जेरीको भाइ बिजय ५० लाख ॠणमा डुबेपछि भाबुक हुँदै मिडियामा… (भिडियो सहित)

    काठमाडौं– लोक गायिका बबिता बानियाँ जेरीका भाई बिजय दोहोरीसाँझमा आधा करोड डुबेपछि पीडा सुनाउँदै मिडियामा आएका छन । काठमाडौं बसपार्कअगाडि रहेको टेलिकम अगाडि रहेको दोहोरी अहिले भने बन्द गर्नुपर्ने अबस्थामा पुगेको उनले बताए । अण्डरग्राउण्डमा रहेको दोहोरी महानगरको निर्देशनअनुसार बन्द भएको उनले बताए ।

    दोहोरीमा आफ्नो ५० लाखभन्दा बढी लगानी रहेको उनले बताए । महानगरले दिएको निर्देशन आफुहरुले मात्र अबज्ञा गर्न पनि सकिएन भन्दै गुनासो पोखे उनले । रात्रीकालीन रुपमा आयोजना गरेको दोहोरी आफैमा जोखीम पुर्ण रहेको उनले बताए । यो कुराले आफू झण्डै डिप्रे सनमा पुगेको उनले बताए ।

    बिबाहको बिषयमा  पनि कुरा गरे उनले । आ फुलाई मन पराउने धेरै भएतापनि आफुलाई मन पर्ने कोहि नभएकोले अहिलेसम्म बिबाह नगरेको उनले बताए ।  आफूले पनि  बच्चा जस्तै ब्यब हार गर्ने हुँदा आफुलाई पनि बच्चा नै मन पर्ने उनले बताए । दुखमा रहेका उनले एउटा दु:खद गीत पनि गाएर सुनाए ।

    बाँकी हेर्नुस तलको भिडियोमा 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij