Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

देवी घर्ती र राजु ढकालको पन्चे बाजा गीत “डुम्रे भन्सार” सार्वजनिक (भिडियो सहित)

देवी घर्ती र राजु ढकालको पन्चे बाजा गीत “डुम्रे भन्सार” सार्वजनिक (भिडियो सहित)

  • पौष २८, २०७९ बिहिवार
  • २१:०२:३८ बजे
  • 1.6K
    SHARES
  • देवी घर्ती र राजु ढकालको पन्चे बाजा गीत “डुम्रे भन्सार”  सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – गायक राजु ढकाल र गायिका देवी घर्तीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘रियल जोडी’ राजु र देवीले बिहीवार ‘डुम्रे भन्सार’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक गरेका हुन् ।

    रविन लामिछानेको शब्द, ईश्वर सिंहको संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् । कृष्ण केसीको निर्देशनमा तयार भिडियोमा सन्तोष पन्त, दिव्यानी ओली, आशिष ढकाल लगायतको अभिनय छ ।

    करण चैसिरको छायाँकन, सुजन कोइरालाको सम्पादन रहेको भिडियो देवी घर्तीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । चर्चित सांगीतिक जोडी राजु र देवीले यसअघि पनि थुप्रै गीतहरुमा सहकार्य गरिसकेका छन् ।

    भिडियो हेर्नुहोस्:

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij