नेपाली लोक तथा दोहोरी गित क्षेत्रमा पछिल्लो समय अत्यन्तै रुचाएका दोहोरी मोडेल हुन् : धुब्र हिमाली | एक दशक भन्दा लामो समय सांगितिक यात्रामा जमेका धुब्र हिमालीको आज जन्मदिन परेको छ | उनको जन्मदिनमा अमृत सापकोटाको बुढाबुढीले हिमालीलाई यस्तो उपहार दिएका छन् भने अमृत र सुनिताबिच दोहोरीबाटै शुभकामना व्यक्त गरेका छन् | अन्तर्वातामै बोल्नी क्रममा हिमाली छिट्टै वैवाहिक जीवनमा बाधिने खुसीको खवर सुनाएका छन् |