Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

बद्रि पंगेनी, पुर्णकला विसी र मोहन खड्काको नयाँ दोहोरी गित 'चप्पल छिनियो' बजारमा (भिडियोसहित)

बद्रि पंगेनी, पुर्णकला विसी र मोहन खड्काको नयाँ दोहोरी गित 'चप्पल छिनियो' बजारमा (भिडियोसहित)

  • आषाढ ६, २०७९ सोमवार
  • १५:४१:२७ बजे
  • 462
    SHARES
  • बद्रि पंगेनी, पुर्णकला विसी र मोहन खड्काको नयाँ दोहोरी गित 'चप्पल छिनियो' बजारमा (भिडियोसहित)

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक दोहोरी गायक बद्रि पंगेनीको नयाँ दोहोरी गित 'चप्पल छिनियो' भखर्रै सार्वजनिक भएको छ । 

    प्रसिद्ध दोहोरी गायक बद्री पंगेनी, सुप्रसिद्घ गायिका पुर्णकला विसी  र लोकप्रिय दोहोरी गायक मोहन खड्काको आवाजमा सजिएको उक्त गितमा दोहोरी गायक जिवन सिग्देलको उत्कृष्ट शब्द सृर्जना एवम् तिलक वलीको लय रचना रहेको छ ।  उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

    बद्रि पंगेनीको उत्कृष्ट कथावस्तु एवन् निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा विमल अधिकारी, अन्जली अधिकारी र नरेश विर सिंहको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ । 

    अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् विकास ज्ञवालीले सम्पादन गरेका छन् ।  अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Badri Pangani को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    यो पनी :

    .

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij