Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

बाँच्न मन छैन भन्दै रेशम सँग टाढीइन टिका सानु ( हेर्नुस भिडियो सहित )

बाँच्न मन छैन भन्दै रेशम सँग टाढीइन टिका सानु ( हेर्नुस भिडियो सहित )

  • पौष २६, २०७८ सोमवार
  • १५:४०:५२ बजे
  • 32.1K
    SHARES
  • बाँच्न मन छैन भन्दै रेशम सँग टाढीइन टिका सानु ( हेर्नुस भिडियो सहित )

    पछिल्लो समयमा नेपाली लोक गीत सङीतको दुनियामा लाइभ दोहोरीले एकक्षत्र राज गरेको छ, गीत सङीतको कमाइ शून्य भैरहदा गीत सङीत तयार पार्न पनि धेरै गारो, धेरै महँगो भैरहदा लाइभ दोहोरी बिकल्पको रुपमा खडा भएको छ जस्ले गर्दा कलाकारलाइ राहात मिलेको छ ।

    यहि क्रममा भर्खरै मनकामना रोधी घर सन्चालनमा आएको छ, लाइभ दोहोरीलाइ झन आकर्षक बनाउनका लागि लाइभ दोहोरीकै इतिहासमा पहिलो पटक 4K क्वालीटीमा भिडियो र उच्च स्तरीय अडियोको साथमा पुराना तथा नया कलाकरलाइ समेटेर गीत तयार पार्ने रोधीका सन्चालक केहर सिंह प्यासीले जानकारी दिएका छन साथै पुराना गीतका भाका प्रयोग गरे बाफत उक्त गीतका सर्जकलाइ १०% रोयल्टी समेत उपलब्ध गराउने उनले जानकारी गराएका छन । कार्यक्रम छायांकन भने गोङबु स्थित पधेरी रोधी घरको स्टुडियोमा छाँयाकन भैरहेको छ ।

    मनकामना रोधी घरको पहिले श्रृङ्खलामा चर्चित गायक रेशम निर्दोश र चर्चित गायिका टीका सानूको निकै मन छुने भाका चरीले गुड सारी सक्दानी मा दोहोरी प्रकाशनमा ल्याएयको छ हेर्नुहोस यसको पूरा भिडियो र मन परे सेयेर गरिदिनुहोला है ।।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij