Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

  • मंसिर ९, २०७८ बिहिवार
  • १०:५४:१७ बजे
  • 619
    SHARES
  • मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् ।

    नवलपरासी बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij