Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

धेरैपछि गायिका समिक्षा अधिकारी मिडियामा भन्छिन: 'पल शाह मन पर्छ, उनलाई कसैले नराम्रो भन्दा मन दु:ख्छ' (भिडियो सहित)

धेरैपछि गायिका समिक्षा अधिकारी मिडियामा भन्छिन: 'पल शाह मन पर्छ, उनलाई कसैले नराम्रो भन्दा मन दु:ख्छ' (भिडियो सहित)

  • मंसिर ७, २०७८ मंगलवार
  • ११:२५:०४ बजे
  • 843
    SHARES
  • धेरैपछि गायिका समिक्षा अधिकारी मिडियामा भन्छिन: 'पल शाह मन पर्छ, उनलाई कसैले नराम्रो भन्दा मन दु:ख्छ' (भिडियो सहित)

    पछिल्लो केहि समय देखि बिबादमा रहेकी समिक्षा अधिकारी र पल साहको बिषय निकै लामो समय तात्यो।धेरैले फरक तरिकाले अड्कल बाजी पनि काटे तर यो बेला भने समिक्षाले मिडियामा आएर केहि बिचार प्रस्तुत गरेकी छिन। उनि निकै इमान्दारी गायिकाको रुपमा दोहोरी क्षेत्रमा परिचित छिन। 

    पल शाह आफुलाई धेरै मन पर्ने र पल प्रति केहि गलत टिप्पणी गर्दा चित्त दुख्ने समेत समीक्षाको भनाइ रहेको छ।कुराकानीको क्रममा उनले आफुलाई निरन्तर भिडियो खेलेर अगाडी बढ्न पल संग अझै धेरै सुहाएको बताएकी हुन्। आफुले पल संग पहिलो गीत पनि नरेश खातिकै सृजनामा अभिनय गरेको बताएकी हुन्। 

    यो समयमा समिक्षा र नरेशको नया गीत बजारमा आएको छ,माया मारेर गीत हिट भए संगै समिक्षा र नरेशले गाएको र अभिनय गरेको हाम फालेर बजारमा आएको हो।गीत संग जोडिएर नरेशले भने ‘माया मारेर भाग २ बनाउने सोचेको यो गीत ढिला भएको कारण भाग २ भनेर नामकरण गर्न सकिन तर मैले १२ बर्ष देखि यही क्षेत्रमा लाग्दै गर्दा मेरो अहिले सम्मकै उत्कृष्ट गीत लागेको छ,रोएर लेखेको गीत हो यो मेरो’।

    समीक्षाले आफु र पल साह खेलेको नया गीत आउने पनि जानकारी दिएकी छिन,कुराकानीकै क्रममा उनले आफ्नो जोडी संगको नया गीत अब छिट्टै आउने बताएकी छिन् उनले हसाउदै भनिन ‘बल्ल पल जी संग जोडी सुहाउने भएकी छु।’ समिक्षाले आफुलाई गायिकामै निरन्तरता दिने र चलचित्र खेल्ने सपना तत्काल न देखेको पनि बताएकी छिन। हेरौ भिडियो कुराकनी :

  • सम्बन्धित विषय:

  • # समिक्षा अधिकारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij