Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

मोडल रन्जिता गुरुङ्ग र रामजी खांण १२ बर्षपछि एकसाथ मिडियामा,रन्जिताले कम भिडियो खेल्नुको कारण खुल्यो

मोडल रन्जिता गुरुङ्ग र रामजी खांण १२ बर्षपछि एकसाथ मिडियामा,रन्जिताले कम भिडियो खेल्नुको कारण खुल्यो

  • कार्तिक २६, २०७८ शुक्रवार
  • १८:४६:४१ बजे
  • 14.9K
    SHARES
  • मोडल रन्जिता गुरुङ्ग र रामजी खांण १२ बर्षपछि एकसाथ मिडियामा,रन्जिताले कम भिडियो खेल्नुको कारण खुल्यो

    काठमाडौँ ,नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ फेरी यतिबेला नेपालि लोक संगीत क्षेत्रका लोक प्रिय गायक तथा सर्जक भगवान भण्सडारीको नया गितको सुटिंङ्ग सम्पन भएको छ । उक्त गितमा लोक प्रिय गायक तथा मोडल रामजी खाड र लोक प्रिय मोडल रन्जिता गुरुङले अभिनय गर्नु भएको छ । मोडल रन्जिता गुरुङ्ग र रामजी खांड १२ बर्षपछि संगै भिडियोमा देखिएको छ । 

    साथै यी दुइ जोडी को अन्तरबार्ता पनि मिडियामा तेती देखिएको छैन । मिडियामा,रन्जिताले कम भिडियो खेल्नुको कारण पनि खुलाएकी छिन् । साथै सो गितमा शान्ति श्री परियार र बिनोद भण्डारीको आवाज सुन्न सकिन्छ । उक्त गितमा प्रकाश भट्टको निर्देशक रहेको छ ।यसै गितमा रहेर गरिएको यो मिठो कुराकानी हेर्न नभूल्नुहोला :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij