Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

गायिका टिका सानुले हात पारिन बर्षकै उत्कृष्ट गायिकाको अवार्ड , हार्दिक बधाई गायिका टिका सानुलाई ( भिडियो )

गायिका टिका सानुले हात पारिन बर्षकै उत्कृष्ट गायिकाको अवार्ड , हार्दिक बधाई गायिका टिका सानुलाई ( भिडियो )

  • पौष २९, २०७७ बुधवार
  • ०८:३८:०१ बजे
  • 1.2K
    SHARES
  • गायिका टिका सानुले हात पारिन बर्षकै उत्कृष्ट गायिकाको अवार्ड , हार्दिक बधाई गायिका टिका सानुलाई ( भिडियो )

    भनिन्छ नि कर्मको फल एक दिन अवस्य पाइन्छ भनेर हो आज त्यहि भनाइ टिका सानुलाइ लागेको छ।

    हजुरहरुलाई अवगत नै होला यसपाली तीजमा गायिका टिका सानु , मानसिंह खड्का र धनमाया नेपालीको आवाजमा रहेको तिज गित ‘ बुहारी – ३ ‘ लाइ लाखौ दर्शकहरुको नज

    रमा परेको थियो। आज उक्त गीतले अवार्ड प्राप्त गरेको छ। निकै खुशी र हर्षित हुदै सोसियल मिडियामा गायिका टिका सानुले मुस्कान सहितको तस्बिर हरु सार्बजनिक गरेकी छिन। खुशी नहुनु पनि किन आफुले दुख गरेर यो ठाउ सम्म पुगेकी छिन।

    जस्तो सुकै कठिनाइमा पनि हिम्मत हार्न नजानेकी गायिका टिका सानु आज यो ठाउमा पुग्दा लाखौ दर्शकहरुको खुशी त्यतिनै छ।

    गायिका टिका सानु लगायत बुहारी – ३ गीतमा समाबेस सम्पुर्ण कलाकारहरुमा हार्दिक बधाई व्यक्त गर्न चाहान्छौ।

    भिडियो हेर्नुहोस :

  • सम्बन्धित विषय:

  • # टिका सानु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij