Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

दोहोरी च्याम्पियनको प्रकाश पराजुली र मिना बुढाथोकीलाइ एक्कासी के भयो? भाबुक हुदै आए मिडियामा

दोहोरी च्याम्पियनको प्रकाश पराजुली र मिना बुढाथोकीलाइ एक्कासी के भयो? भाबुक हुदै आए मिडियामा

  • भाद्र ३१, २०७८ बिहिवार
  • १४:४३:५४ बजे
  • 3.5K
    SHARES
  • दोहोरी च्याम्पियनको प्रकाश पराजुली र मिना बुढाथोकीलाइ एक्कासी के भयो? भाबुक हुदै आए मिडियामा

    दोहोरी च्याम्पियनमा फेरी २ प्रतिष्पर्धीहरु टप ८ बाट टप ४ मा प्रतिष्पर्धामा आयका छन्। अस्मिता डल्लाकोटि र जिबन सिग्देल अनि प्रकाश पराजुली र मिना बुढाथोकी बिचमा प्रतिष्पर्धा हुन गयको छ। दुवै टिम उस्तै प्रतिष्पर्धी भयको समेत धेरै दर्शक श्रोताहरुले बताउदै आउनु भयको छ। निर्णायकहरु ले समेत दुवै टिमलाई अन्तिम सम्म देख्ने मन हुदा हुदै पनि टप ८ बाट नै प्रतिष्पर्धा मा आउन पर्दा दु*ख मानेको सनिबारको कार्यक्रममा देख्न सकिन्थ्यो। धेरैले आशा गरेको यो टिमले अब टप ४ सम्म आउनको लागि अब दर्शकको भोट र निर्णायकको जर्जको आधार बाटै एक टिम टप ४ का लागी बिजयी हुने छन्। 

    प्रकाश पराजुली र मिना बुढाथोकी दुवै जना गित संगीतमा निकैनै मेहनेती अनि लगनसील भयका कलाकार हुन्। दुवै जनाको सुरुवाती चरण हेर्नेहो भने सबैलाई लाग्न सक्छ कि कलाकारीतामा त्यसै लाग्न सकिदो सहेनछ भन्ने। र पछिल्लो समयमा पनि अन्य लाइभ दोहोरी संगै अहिलेको दोहोरी रियालिटी सो दोहोरी च्याम्पियनमा समेत दुवै जना धेरैका च्याम्पियनको आशाका बिन्धु रहेका छन्। सनिबार भयको प्रतिष्पर्धामा युट्युब मा आयको भिडियोमा समेत यी दुबैलाई धेरै दर्शकहरुले सपोर्ट गर्दै आउनु भयको थियो। धेरैले कमेन्ट गर्दै यी दुबैको नाम लियको तपाइँ हामि सबैले देख्न सकिन्थ्यो। 

    यो संगै प्रकाश पराजुली र मिना बुढाथोकी लाइ सबै मिलेर जिताउनको लागी आफ्नो मोबाइलको म्यासेज बक्समा गयर DC05 टाइप गरेर 33001 मा म्यासेज पठाउनु पर्ने हुन्छ। अथवा नेपाल टेलिभिजनको एप डाउन्लोड गरेर समेत जहि तहिबाट भोट गर्न सकिन्छ र यो टिमलाई सबै मिलेर दोहोरी च्याम्पियनको पहिलो च्याम्पियन बनाउन सकिनेछ। यो संगै उहाहरु दुवै जनाले सबैमाझ भोटको अपिल समेत गर्दै आउनु भयको छ। दर्शकको धेरै भोट पायको खण्डमा यो च्याम्पियनको जोडी अर्को पटक टप ८ बाट टप ४ मा आउने छ। दुबैलाई दोहोरी च्याम्पियनको लागी धेरै धेरै सुभकामना।

     

    थप सामाग्री भिडियोमा हेर्नुहोस् :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij