Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

आखिर किन छुटे गायिका पूर्णकला र कुशल ? सुन्दा सबैको आखामा आशु 'हातैको पौजाले' !

आखिर किन छुटे गायिका पूर्णकला र कुशल ? सुन्दा सबैको आखामा आशु 'हातैको पौजाले' !

  • भाद्र ५, २०७८ शनिवार
  • ००:१४:५६ बजे
  • 2.2K
    SHARES
  • आखिर किन छुटे गायिका पूर्णकला र कुशल ? सुन्दा सबैको आखामा आशु 'हातैको पौजाले' !

    काठमाण्डौ – केही दिन अघि मात्र विधिवत उदघाटन भएको एनेपाल खबरले सञ्चालनमा ल्याएको दोहोरी बाट सार्वजनिक भएको पहिलो दोहोरिन निकै चर्चामा आएको छ ।

    कुशल बेल्बासे र पूर्णकला विसीले आवाज दिएको सो गीतमा उत्कृष्ट टुक्का सहित दोहोरी गाइएको छ ।कुसलको पछिल्लो गीत हातैका पौजाले बोलको गीतमा दोहोरी गाइएको छ ।

    गीतलाई छिटो समयमै धेरैले मन् पराएका छन् । सुन्दा सुन्दा आसु खसेको पत्तै नपाइने दोहोरीले छोटो समयमै चर्चाको शिखर चुमेको छ। सम्भाबता गायिका पूर्णकला बिसी लाइब दोहोरीमा कमै मात्रामा देखिन्छिन।

    इनेपाल खबर द्वारा संचालित उक्त लाइब दोहोरीमा पहिलो भागले नै दर्शकहरुको मन जित्न सफल भयको छ। कति पय दोहोरि भनेको रमाइलो तिर तानिन्छन भने धेरै जसो लाइब दोहोरीहरु सेण्टिमेण्टल र बास्तबिक कहानिमै आधारित हुने गर्दछन।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij