Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

गायिका पूर्णकला बिसीले किन भाईलाई मिडियामा ल्याउन चाहिनन् यति मिठो स्वर हुदानी ? हेर्नुहोस भिडियो कुराकनी

गायिका पूर्णकला बिसीले किन भाईलाई मिडियामा ल्याउन चाहिनन् यति मिठो स्वर हुदानी ? हेर्नुहोस भिडियो कुराकनी

  • श्रावण ९, २०७८ शनिवार
  • १७:११:५७ बजे
  • 1.6K
    SHARES
  • गायिका पूर्णकला बिसीले किन भाईलाई मिडियामा ल्याउन चाहिनन् यति मिठो स्वर हुदानी ? हेर्नुहोस भिडियो कुराकनी

    नेपाली लोक दोहोरी क्षेत्रकी लोकप्रिय गायिका पूर्णकला बिसीले आफ्नो भाई नन्दुलाइ बल्ल मिडियामा ल्याएकी छिन।नन्दुको निकै मिठो स्वर रहेछ,उनि मिडियामा न आएको कारण समेत खुलेको छ।नन्दुले गाएको केहि गीत भने निकै चर्चित रहेछ तर उनि आज सम्म मिडियामा देखा परेनन्। 

    हामीले गायिका पूर्णकला बिसीलाई प्रश्न गरेका थियौ किन यस्तो मिठो स्वर भएको भाईलाई मिडियामा ल्याउन खोज्नु भएन ? बिसी भन्छिन ‘कुनै वातावरणनै मिलेन,भाइ कहिले बुटवल कहिले गाउँ तिरनै व्यस्त भए,बल्ल राजधानी आएको मौकामा यो संयोग मिलेको हो।’ 

    बिसिका अनुसार नन्दु धर्म भाइ रहेछन उनि संग नन्दु र पूर्णकला छिमेकी हुन् ।पुर्नाकलाले आफ्नै गाउँको भाईलाई आफ्नै भाइ बनाएर संगै संगीत यात्रामा ल्याएकी हुन्।नन्दु संग अहिले तीज गीत गाएकि छिन् पूर्णकलाले।तीज गीत निकै मन छुने बनेको छ।हेरौ पूर्णकला र उनको भाई संग गरिएको यो बिशेष कुराकानी :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij