पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।
यसै बिच लोक दोहोरि गायक राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार निशान बानियाको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक राजकुमार बानियाको लय संकलनमा निभान जंग बानियाको तिज गित रिस मात्रै तगडा बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ निशान बानियाको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन रहेको छ र शिब पौडेलको सम्पादन रहेको छ। उक्त तिज गीतमा राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको अभिनय रहेको छ।
उक्त भिडियो भने पानस फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। आउदै गरेको हरितालिका तिजको हार्दिक शुभकामना।
यो पनि पढ्नुहोस् : प्रिती आलेको “लरिलै बरिलै” तिज गीत मा युवतीहरुको यो डान्स भयो रातारात भाइरल यस्तो के छ? ( हेर्नुहोस भिडियो )
काठमाडौं / पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली नारीहरुको महान् पर्व हरितालिका तिज नजिकिए संगै कलाकारहरुले तिज गित बजारमा सार्वजनिक गरिरहेका छन् | यसै विच लोक प्रिय गायिका प्रीति आलेको ‘साेल्टी राजाकाे टुम्लेट’-फरिया-२ सार्बजनिकभएको छ ।
सार्बजनिक भएको केहिदिनमै चर्चा बटुल्दै छ भनेपछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ । तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।
साेल्टी राजाकाे टुम्लेटले छाेटाे समयमा दर्शकहरु निकै माया पाएकाे छ । उक्त गीतमा दर्शकहरुले निकै राम्राे प्रतिकृयाहरु दिएका छन् ।प्रितीले दर्शक माझ केहि बिशेष ल्याउन चाहेकाे बताएकि छिन्। । किन किन प्रिती भनिन्छिन्, दर्शकहरुलाइ हामीले प्राय फरक फरक किसिम्मका भिडियाेहरु सार्वजनिक गर्ने प्रयास गरेकाे बताएकि छिन् ।
त्यसैगरी प्रितीकाे भनाइ अनुसार, याे भिडियाेमा केहि फरक शैलीहरु प्रबेश गरेर बनाएकाे बताएकि छिन् । हालै उनले टिमले सार्वजनिक गरेकाे गीत साेल्टि राजाकाे टुम्लेट सार्वजनिक भएकाे छ ।