Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

कृष्ण कंडेलकि दिदि पुगिन अन्तत इन्द्रेणी दोहोरी गाउँन, ३० बर्षपछि दिदिभाइको भेट गराए बसन्त थापाले, हेर्नुहोस भिडियो

कृष्ण कंडेलकि दिदि पुगिन अन्तत इन्द्रेणी दोहोरी गाउँन, ३० बर्षपछि दिदिभाइको भेट गराए बसन्त थापाले, हेर्नुहोस भिडियो

  • आषाढ २६, २०७८ शनिवार
  • ०२:५१:१४ बजे
  • 37.6K
    SHARES
  • कृष्ण कंडेलकि दिदि पुगिन अन्तत इन्द्रेणी दोहोरी गाउँन, ३० बर्षपछि दिदिभाइको भेट गराए बसन्त थापाले, हेर्नुहोस भिडियो

    काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् । यसै क्रममा सांगीतिक क्षेत्रमा टिकटकले ठुलो छलांग मारेको छ । घुनपुत्ला नलागोस भन्ने गीत गाएर टिकटकमा अत्यन्तै रुचाइएको चन्द सुबेदी कंडेल यतिबेला सर्वाधिक चर्चामा छिन । लोकप्रिय कलाकार बसन्त थापाले गीत गर्दिने भएपछी सुर्खेतबाट काठमाण्डु आएका थिइन् । कृष्ण कंडेलको दिदिसमेत रहेकी उनि इन्द्रेणी जाने ठुलो सपना बोकेर आएकी थिईन । सानैदेखि कृष्ण कंडेललाई हुर्काएकी चन्दा दाहाल तिस बर्षपछी आफ्नो भाईसंग्ग भेट्ने अवसर बसन्त थापाले जुराईदिएका छन् ।

    यतिबेला चन्दा सुबेदी कंडेल अत्यन्तै खुसि छिन । उनको इन्द्रेणी जाने सपना पुरा भएको छ । घुनपुत्ला नामक गीत बसन्त थापाकै लगानीमा चाडै नै बजारमा आउदै छ । बसन्त थापाले छन्द सुबेदी कंडेलको ठुलो सपना पुरा गर्दिएका छन् । यसै सन्दर्भमा इन्द्रेणीमा गरिएको कुराकानी हेर्नुहोस

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij