Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

बजेट

पालुङ्टार नगरपालिकाको बजेट ८४ करोड ५१ लाख

पालुङ्टार नगरपालिकाको बजेट ८४ करोड ५१ लाख

  • आषाढ ११, २०७८ शुक्रवार
  • ०७:४६:२२ बजे
  • 650
    SHARES
  • पालुङ्टार नगरपालिकाको बजेट ८४ करोड ५१ लाख

    पालुङटार नगरपालिकाको नबौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ८४ करोड ५१ लाख ३१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपमेयर पम्फा बसेलले नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

    मेयर दिपकबाबु कंडेललाई कोरोना संक्रमण पुष्टि भएकाले उनी बैठकमा उपस्थित हुन सकेनन् । नगरसभाको अध्यक्षता उपमेयर बसेलले गरेकी थिईन ।

    नगरपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उपप्रमुख बसेलले बताईन् ।

  • सम्बन्धित विषय:

  • # पालुङटार
  • # बजेट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij