केपि कुमार जलन, बागलुङ : कुनै कुनै गितले साच्चिकै भाब पाेख्ने गर्छन दुख बेदना अनि माया प्रेमका पिडाले सताउनुकाे पीडा बडाे भयाङकर हुन्छ यसाे त मन परेकाे मान्छेकाे यादमा तडपि तडपि रूदाकाे पल भने असाह्य हुन्छ हाे यस्तै यस्तै मायामा डुबेका एक जाेडिकाे प्रेम कथा लाई टपक्क टिपेर गित मार्फत प्रस्तुत गरिएकाे लाेक दाेहाेरी गित जानि मायालु बजारमा अाएकाे छ , जुन गितलाई बहुचर्चित गायिका पुर्णकला बिसिले बजारमा ल्याएकी हुन |
अाफ्नै परिबार सहितकाे म्युजिक भिडियाेमा माेडल टीका जैशीलाई समेत समेटि निकै उत्कृष्ट भिडियाे तयार गरिएकाे छ , सर्जक नन्दु परियारकाे लय जय देबकाेटाकाे शब्द पुर्णकला बिसिकाे अावजमा रहेकाे म्युजिक भिडियाेमा बिसिका श्रिमान धन केपि माेडल टीका जैशि र बाल कलाकार राेनियाकाे अनुहार देख्न सकिन्छ ,भने दुर्गा पाैडेलकाे निर्देशन छाँयाङकन अनिल बिष्टकाे सम्पादनमा रहेकाे भिडियाे पुर्णकला बिसि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।