Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

डराऊने हैन कोरोनासंग !

फेसबुकले ल्यायाे नयाँ नियम, तुरुन्तै पढ्नुहोस् !

फेसबुकले ल्यायाे नयाँ नियम, तुरुन्तै पढ्नुहोस् !

  • आषाढ ४, २०७८ शुक्रवार
  • २१:४६:२६ बजे
  • 1.2K
    SHARES
  • फेसबुकले ल्यायाे नयाँ नियम, तुरुन्तै पढ्नुहोस् !

    फेसबुकले म्यासेन्जरमा नयाँ नियम ल्याएको छ । अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनु पर्ने छ ।

    यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन । फोनबाटै म्यासेन्जर खोल्न सकिन्थ्यो ।

    यो नयाँ नियम नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै लागु हुने फेसबुकले जनाएको छ। पहिले नै अकाउन्टबिना म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यो नियम लागु नहुने जनाइएको छ ।

    यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्स्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन्। यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ।

  • सम्बन्धित विषय:

  • # फेसबुक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij