Monday, Nov 02 2026 सोमवार, कार्तिक १७ गते २०८३

Logo

Monday, Nov 02 2026 सोमवार, कार्तिक १७ गते २०८३

लाईभ दोहोरी

पुर्णकला विसि र अलिफ खानको अहिलेसम्मकै खत्रा दोहोरी बाहिरियो, युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

पुर्णकला विसि र अलिफ खानको अहिलेसम्मकै खत्रा दोहोरी बाहिरियो, युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

  • जेठ १६, २०७८ आइतवार
  • १३:२१:२४ बजे
  • 1.3K
    SHARES
  • पुर्णकला विसि र अलिफ खानको अहिलेसम्मकै खत्रा दोहोरी बाहिरियो, युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

     पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै  गएको छ |  त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन्  । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

    पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

    यसैविच पछिल्लो समयका निकै लोकप्रिय गायक मखमलि आवाजका धनि अलिफ खान र पछिल्लो समयकि एक चर्चित  सबैको मनमुटुमा वसेकी लोकप्रिय दोहोरी गायिका पुर्णकला वित विच नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने अत्यन्तै लोकप्रिय कार्यक्रम सारङ्गी संसारमा घम्साघम्सि लाईभ दोहोरीमा भिडन्त परेको छ , टिका सानुको अफिसियल युटुव च्यानलबाट लोकप्रिय भाका ‘जाले रुमाल बैना’ बोलको गीतमा उत्कृष्ट दोहोरी भखरै सार्वजनिक भएको छ ।

    लोकप्रिय  गायक एवम् सर्जक अलिफ खान र सुमधुर स्वरकी धनी पछिल्लो समयकि चर्चित गायिका पुर्णकला विसि विचको उत्कृष्ट दोहोरीलाई दर्शक स्रोताले निकै मन समेत पराएका छन भने युटुवमा निकै राम्रो प्रतिकृया पाई रहेको छ । मायाप्रेम कै   विषय बस्तु  वनाएर निकै रमाईलो शैलिमा दर्शाइएको सो दोहोरी अत्यन्तै रोचक र रमाईलो छ भने युटुवले पनि दोहोरीलाई उत्कृष्ट स्थान दिएको छ , रिलिज भएको छोटो समयमै युटुवको 32 ऒं स्थानमा छ  |

    युटुव देखी टिकटक सम्म गित अत्यन्तै भाईरल वनेको छ , गितका प्रत्येक शब्द टिकटकमा हिट छन् |

    हेर्नुहोस पुरै लाईभ दोहोरी :

    यो पनि पढ्नुहोस् : राजु परियारको यादमा आशा पा'गल बनेपछि यस्तोसम्म भयो हेर्नुहोस् अहिलेसम्मकै खत्रा दोहोरी (भिडियोसहित)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा राजु परियार र आशा बि सि को अहिलेसम्मकै रोमाञ्चक दोहोरी एकपटक पूरा हेरि मनोरञ्जन लिनुहोला ।

    राजु परियारलाई नेपाली लोक दोहोरी क्षेत्रको एउटा तारा को रूपमा हामिले चिन्दै आएका छौ । राजु परियार ले आफ्नो जीवन कालमा करिब १० हजार भन्दा बढी गीत गाएर रेकर्ड नै राख्नु भएको छ । नेपाली लोक दोहोरी गीत मन पराउनुहुने सम्पूर्ण नेपाली हरु जो कोहीले राजु परियारलाई राम्रोसँग चिन्नु भएकै छ। जसरी नेपाली चलचित्रमा राजेस हमाल बिना कल्पना सम्म गर्न सकिँदैन तेस्तै लोक गीतको क्षेत्रमा राजु परियार लाई लिन सकिन्छ।।

    राजु परियार को सुमधुर आबाजमा जो कोहि पनि लठ्ठीने गरेको पाइन्छ।।। अर्को तर्फ लोक दोहोरी क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा आउनु भएकी आशा बिशी को जादुमय स्वर पनि नेपाली लोक प्रेमी हरुको लागि धेरै मन पर्दै गएको छ।

    उहाले पछिल्लो समय राजु परियार संग गाएको दोहोरी गीत हातैका पौजाले अहिले युटुब मा तहल्का पिटिरहेको छ।। कुसल बेल्बासे र शान्ती श्री परियारले गाएको गीत हातैका पौजाले भन्ने गीत निकै भाइरल पनि भएको थियो ।। सुनुहोस अब हेरौं लोक दोहोरी गीतको पूरा भिडियो ।।

     

    यो पनि पढ्नुहोस् : यि नेपाली चेली जो बनिन् बेलायतको सफल वकिल, सम्मानस्वरुप सेयर गरौ !

    नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्। पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसाइटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन्।

    हाल अक्सफोर्ड सायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसाइटर्स बनेकी हुन्। हाल ‘बाओर एन्ड बेली सोलिसाइटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसाइटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन्।

    १० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ वर्ष काठमाडौंमा बिताइन् र उनी सन् २००० मा बेलायत पुगिन्। रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन्। डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन्।

    डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ वर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन्। बेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन्। त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसाइटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिइन्।

    सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसाइटर्स’ बर्मिङघममा प्यारा लिगलको तालिम लिएकी छन्। लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई वर्षे ट्रेनी सोलिसाइटर्स गरेकी छन्। छोरी रेबेका सोलिसाइटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ।

    दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पूरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए। ‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ। र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अवसर कहिले पनि पाएको थिइनँ,’ राईले भने, ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्य सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवं अपेक्षा गरेको थिएँ ।

    आज त्यो सबै पूरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोराछोरी इज्जत र प्रतिष्ठाका साथ बाँच्ने आशा राखेको छु।’नारी खबर

    यो पनि पढ्नुहोस् : लोकप्रिय गायक पुश्कल शर्मा र रचना रिमालको पहिलो गित 'के दिऊ मायालाई चिनो' चौतर्फि रुचाईयो (भिडियोसहित)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाऊन सफल, वियोगान्त गित संगितका धरोहर, लोकप्रिय गायक, गितकार, संगितकार, निर्देशक, मोडेल, समाजसेवी, सहयोगी भावनाका धनि, सबैसंग सम्मान व्यवहार गर्ने, कसैको आखामा राख्दा पनि नविझाऊने लोकप्रिय व्यक्तित्व पुश्कल शर्माको बहु-प्रतिक्षित गित 'के दिऊ मायालाई चिनो' केहि दिन अघि सार्वजनिक भएको थियो ।

    गितमा लोकप्रिय गायक पुश्कल शर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर आवाज सजिएको छ । पुश्कल शर्माकै उत्कृष्ट लय शब्द रचना रहेको गितमा कृष्ण विक 'भान्जा'को संगित संयोजन रहेको छ । मायालाई चिनो दिने कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

    गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकार अन्जलि अधिकारी संगै पुश्कल शर्माकै अभिनय एवम् फिचर रहेको छ भने साथसाथै सवि शर्मा, अनुपा अधिकारी, समिक्षा पोखरेलको पनि अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ |

    समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट अनि फरक वनेको छ, भिडियोमा शर्माले निकै फरक फरक लुक्समा आफुलाई दर्शाएका छन् | गितको म्युजिक भिडियोमा अजय रेग्मिको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ ।

    मन्दिर म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको उक्त गितको अफिसियल म्युजिक भिडियो पुश्कल शर्माकै अफिसियल युटुव च्यानलबाट रिलिज भएको छ । उक्त गितको प्रतिक्षामा शर्माका धेरै फ्यानहरु, शुभचिन्तकहरु रहेका थिए , भने गित छोटो समयमै अत्यन्तै लोकप्रिय वनेको छ , चौतर्फी सकारात्म प्रतिकृया प्राप्त गित यति वेला युटुवमा अत्यन्तै रुचाईएको छ |

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामनासहित भिडियो हेर्नुहोस् ।

    यो पनि पढ्नुहोस् : दोहोरी चाम्पियनकि रिता राउतको पहिलो गीत रेकर्ड हुदा खुसीले छमछमी नाचिन स्टुडियोमै, सबिनले झन मिठो गाए (तुरुन्तै हेर्नुहोस् भिडियो)

    काठमाडौं : दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्हक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।

    उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ । रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।

    पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।

    रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् । दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।

    त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेका रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ ।

    अहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् । अहिले भने रिताले हार्मोनि र पैसा समेत सहयोग पाएकि छिन् ।

    गायिक बन्ने सपना लगभक पूरा भयो । किनकि गित बनाउन पैसा पनि आयो र गित सिक्न हार्मोनियम पनि ।त्यति मात्रै हैन गिताको आमालाइ उपचार समेत गरिदेने सहयोगिहरुले आश्वासन दिनुभएको छ ।बधाई छ रिता तिमी अब उड्नु पर्छ ,सफलताको शुभकामना ।

    हेर्नुस् भिडियो सामाग्री :

    यो पनि पढ्नुहोस् : आजको कोरोना ताजा अपडेट : लगातार दोस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी, हेर्नुहोस् भिडियो !

    काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन ।

    २० हजार ४१८ जनाको पिसिआर र ५७८ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १६ हजार ४७६ सक्रिय संक्रमित छन ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृ'त्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै हाल सम्म मृ'त्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७३८,मोरङमा ४१०, ललितपुरमा ३६४, कास्कीमा ३५८, भक्तपुरमा २६५ र काभ्रेपलाञ्चोकमा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै चितवनमा १९८, धादिङमा १८८, सुनसरीमा १८६, गुल्मीमा १७५,नुवाकोटमा १६५,सिन्धुपाल्चोकमा १५०, रुपन्देहीमा १४०,सुर्खेतमा १२४,झापामा ११८,कैलालीमा ११२,मकवानपुरमा १०२, धनुषामा ९५, अछाममा ९७,बारामा ८९,सर्लाहीमा ८६, सिरहामा ८३, सिन्धुलीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    दाङमा ६५, कपिलवस्तु र पाल्पामा ६६/६६ जना, महोत्तरी र तनहुँमा ६१/६१ जना, नवलपरासी पुर्वमा ५८, लमजुङमा ४८,दोलखामा ४५, रामेछापमा ४४, सल्यानमा ४२ र सप्तरीमा ४० जना संक्रमित थपिएका छन् ।

    यस्तै पर्वत र स्याङजामा ३८/३८ जना,संखुवासभामा ३७,रौतहटमा ३२, तेह्रथुममा ३१,बाँकेमा ३०,कञ्चनपुरमा २९,पर्सामा २७, दैलेख र दार्चुलामा २५/२५ जना, डडेलधुरामा २३,धनकुटामा २२,पाँचथरमा २१,ताप्लेजुङ र म्याग्दीमा २०/२० जनामा संक्रमण देखिएको छ ।

    बैतडीमा १५, बर्दियामा १४,अर्घाखाँचीमा १३,रुकुम पश्चिममा १२, डोटीमा ९,ओखलढुंगा र नवलपरासी पश्चिममा ८/८ जना,खोटाङमा ७,भोजपुर, रोल्पा र कालिकोटमा ६/६ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै उदयपुर, रसुवा र बाग्लुङमा ५/५जना,इलाममा ४,सोलुखुम्बु, रुकुम पुर्व र जुम्लामा २/२ जना तथा मुस्ताङ, प्युठान, जाजरकोट र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै १० वर्षमुनिका २१४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij