Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

राष्ट्रपतिलाई भेटेपछि सपनाको पहिलो अन्तरवार्ता, भन्छिन्,”मेरो प्रश्नको सामना गर्न सक्नुभएन”,,(भिडियोसहित),,हेर्नुहोस।

राष्ट्रपतिलाई भेटेपछि सपनाको पहिलो अन्तरवार्ता, भन्छिन्,”मेरो प्रश्नको सामना गर्न सक्नुभएन”,,(भिडियोसहित),,हेर्नुहोस।

  • पौष १६, २०७७ बिहिवार
  • ०१:४०:३१ बजे
  • 547
    SHARES
  • राष्ट्रपतिलाई भेटेपछि सपनाको पहिलो अन्तरवार्ता, भन्छिन्,”मेरो प्रश्नको सामना गर्न सक्नुभएन”,,(भिडियोसहित),,हेर्नुहोस।

    काठमाडौं ।बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारी संग भेटघाट गरेसंगै अहिले यो विषय अझ केही चर्चामा छ।

    समाजसेवी सपनाले उक्त भेटघाटमा बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापन साथै सरकारबाट मानवसेवाको लागि छुट्टाएको बजेट सहि ठाउँमा सदुपयोग होस् जस्ता आदि वि’षयमा छलफल गरेकी छिन् ।

    रास्ट्रपतिसंगको भेटवार्ता पछि समाजसेवी सपनाले लेखेकी छिन्, “आज रास्ट्रपति ज्युसंग भेटेर बेवारिसे बेसहाराहरुको उचित किसिमको व्यवस्थापन साथै सरकारबाट मानवसेवाको लागि छुटिएको बजेट सहि ठाउँमा सदुपयोग भएको छ छैन ध्यान जाओस । र महिला रास्ट्रपति भएका देशमा किन हाम्रै स-सा’ना बालिकाहरु बलात्कार भएर मर्नु परेको छ , संसद बिधटनमा रास्ट्रपति को सकारात्मक भुमिका लगाएतका केही कुराहरु राखेर आएको छु । आश छ पक्कै पनि मनन गरिदिनु हुने छ।”

    त्यस्तै रास्ट्रपति संगको भेटवार्ता पछि सपनाले गोल्डेन टिभी युटुब च्यानलमा एक अन्तर्वार्ता दिदै भनेकी छिन; मैले रास्ट्रपति ज्यु लाई प्रश्न सोधिरहदा अक्मकाउनु हुन्थ्यो । “आखिर महिला रास्ट्रपति भएकै देशमा किन स-साना बालबालिका हरु बलात्कृत हुनुपरेको छ ।” जस्ता प्रश्नहरु सोध्दा उहाँ ले मेरो प्रश्नको उत्तर नै दिन सक्नुभएन जस्ता कुराहरू यस अन्तरवार्तामा गरेकी छिन ।

    अब हेर्नुस पूरा अन्तरवार्ता :

  • सम्बन्धित विषय:

  • # सपना रोका मगर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij