Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

डराऊने हैन कोरोनासंग !

श्रीमानले अर्कै बिहे गरेपछि घर छाडेकी उमा दिदीको रुवाबासी,गर्छिन यस्तो काम,जितिन संसारको मन

श्रीमानले अर्कै बिहे गरेपछि घर छाडेकी उमा दिदीको रुवाबासी,गर्छिन यस्तो काम,जितिन संसारको मन

  • जेठ ३, २०७८ सोमवार
  • १३:२२:२१ बजे
  • 413
    SHARES
  • श्रीमानले अर्कै बिहे गरेपछि घर छाडेकी उमा दिदीको रुवाबासी,गर्छिन यस्तो काम,जितिन संसारको मन

    सातै जुनी संगै जिउछु भनेर बिहे गरेको श्रीमानले अर्कै बिहे गरेपछि कुन नारी सहेर बस्न सक्छिन होला र त्यस्तै भयो उमा बस्नेत दिदीलाई।

    उनले आफुलाई जिन्दगि बिताउने श्रीमानले घात गरेपछि घर छाडेर बाहिरिएको बताइन।घर छाडेर राजधानी छिरेकी उमाले तुना चप्पल र एक सरो लुगा मात्रै लगाएर आएकी थिइन।

    दुइ सन्तान साथमा लिएर हिडेकी उमाको सहारा कोहि थिएन यो सहरमा।सबै स्वार्थले जिएको सहर हो जहा कसैले आफ्नो भन्दैन थ्यो।जसले पनि आफ्नो खुसि मेट्न मात्र खोज्थ्यो त्यहि सहरमा उनि हर दिन लडाई गरिन हार खानु पर्ने होकी भनेर उनि विदेश तिर लागिन छोरा छोरीलाई गाउँ नै छाडेर।

    विदेश बाट फर्किएको केहि समय पछि उनले केहि बाल बालिका राखेर आश्रम खोलिन सोहि आश्रम संगै उनको जीवनको यात्रा सामाजिक काममा अगाडी बढ्यो। आज उनि निकै खुसि छिन किनकि आफुले सोचेको सपना पुरा भएको छ।

    अब कोहि बाल बालिका भोको रहनु नपर्ने अबस्थामा उनले सस्था खोलिन आज धेरै बाल बालिका हुर्केर आफै काम गर्ने भए भने केहि पढ्दै छन।

    हेरौ यो भिडियो कुराकानी :

  • सम्बन्धित विषय:

  • # उमा वस्नेत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij