Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

सुनितामी परियारको ढुङगा जस्तो मन टिकटकमा सर्वाधिक रूचाईयो

सुनितामी परियारको ढुङगा जस्तो मन टिकटकमा सर्वाधिक रूचाईयो

  • पौष १२, २०७७ आइतवार
  • १५:२९:०५ बजे
  • 794
    SHARES
  • सुनितामी परियारको ढुङगा जस्तो मन टिकटकमा सर्वाधिक रूचाईयो

    केपि कुमार जलन/ बागुलङ

    याे समय मेला महाेत्सबमा ब्यस्त रहने कलाकार स्टुडियाे र प्रत्यक्ष लाईभ दाेहाेरीमा ब्यस्त छन । काेराेना कहरकाे बिच बढि मारमा परेका कलाकारलाई गित संगितले भने अछुताे रहन दिएन पनि चाहे लाईभ दाेहाेरी हाेस चाहे स्टुडियाेमा रेकर्ड देखि म्युजिक भिडियाे निर्माण गर्ने सम्मा किन नहाेस कठिन अबस्थामा पनि दर्शकलाई मनाेरञ्जन दिन पछि परेनन । खुकुलाे काेराेना कहर संगै कलाकारले फुर्सदिलाे समयमा निकै मिठा मिठा मनछुने गितहरू बजारमा ल्याएका छन ।

    यसै क्रममा लाेक तथा दाेहाेरी गायिका सुनितामी परियारले ढुङगा जस्ताे मन बजारमा ल्याएकी छिन ।जुन गित यतिबेला टिकटकमा सर्वाधिक रूचाईयकाे छ । अाफ्नाे मान्छे संग अर्केकाे रजाई हुदा कसले पाे देख्न सक्छ र पछिल्लाे समय यस्तै बिकरल समस्या हाम्राे समाजमा ब्याप्त रहेकाे छ । जब आफ्नाे श्रीमती हाेस या श्रिमान अर्कै संग माया प्रेममा रमाउदा काे पीडा एक आपसमा श्रिमान श्रिमतिकाे बिचकाे ब्यथालाई टपक्क टिपेर सर्जक रमेश बिजिले शब्द काेरेका छन भने जीवन परियारले संगित भरेका छन ।

    यस गितमा गायिका सुनितामी परियार र सुमधुर आबजका धनी सागर आलेकाे आबज रहेकाे छ भने म्युजिक भिडियाेमा चर्चित गायक माेडल प्रकाश सपूत ,सगुन शाही र संगिता परियारकाे मुख्य भुमिका रहेकाे छ ।

    गितकाे म्युजिक भिडियाे निर्देशन दुर्गा पाैडेल र सम्पादन नवीन घर्ती मगरले गरेका छन भने सुनितामि परियार अफिसियल युटुब च्यानल बाट सार्बजानिक गरिएकाे छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij