Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित

  • बैशाख ६, २०७८ सोमवार
  • १७:३८:२४ बजे
  • 601
    SHARES
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # मदनकृष्ण श्रेष्ठ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij