Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

पार्टीमा बिजेन्द्र सँग डान्स गर्न श्वेता यसरी सजिइन पार्टी यस्तो सम्म भयो हेर्नुहोस् भिडियोमा

पार्टीमा बिजेन्द्र सँग डान्स गर्न श्वेता यसरी सजिइन पार्टी यस्तो सम्म भयो हेर्नुहोस् भिडियोमा

  • पौष १२, २०७७ आइतवार
  • ०१:३०:१२ बजे
  • 754
    SHARES
  • पार्टीमा बिजेन्द्र सँग डान्स गर्न श्वेता यसरी सजिइन पार्टी यस्तो सम्म भयो हेर्नुहोस् भिडियोमा

    नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

    केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

    श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

    विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए । बल्ल त श्वेता हास्न थालेकि छिन् रम्न थालेकिछिन् ,अतितलाई भुलेर बर्तमानलाई सर्वस्व मान्न थालेकिछिन् । धनगढीमा बिजेन्द्र र स्वेताले बिवाहको पार्टिमा, हेर्नुस् पूरा भिडियो :

  • सम्बन्धित विषय:

  • # स्वेता खड्का

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij