Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

कृष्ण कंडेलमाथि सत्रु लागे भन्दै गायिका बिमाकुमारी दुरा आक्रोशित, इन्द्रेणीलाइ एकै दिन यति ठुलो क्षती-भिडियो सहित

कृष्ण कंडेलमाथि सत्रु लागे भन्दै गायिका बिमाकुमारी दुरा आक्रोशित, इन्द्रेणीलाइ एकै दिन यति ठुलो क्षती-भिडियो सहित

  • चैत्र १५, २०७७ आइतवार
  • ११:०७:२८ बजे
  • 885
    SHARES
  • कृष्ण कंडेलमाथि सत्रु लागे भन्दै गायिका बिमाकुमारी दुरा आक्रोशित, इन्द्रेणीलाइ एकै दिन यति ठुलो क्षती-भिडियो सहित

    नेपाली लोक दोहोरी इतिहासमै सर्बाधिक हेरिने कार्यक्रम इन्द्रेणीलाइ यो बेला निकै शंकट सृजना भएको छ। युटुबमा प्रकाशन भएका अधिकंश कार्यक्रमलाइ दैनिक जसो कपीराइट लाग्न थाले संगै यतिबेला कृष्ण कंडेल र इन्द्रेणी टिम तनाबमा छ। आफुले चिनेको र नजिककै कलाकार बाट उक्त कार्य भएको भन्दै उनि मिडियामा आएका थिए।

    सो बिषयमा लोकप्रिय गायिका बिमा कुमारी दुराले आक्रोश सहित मिडियामा आफ्नो भनाइ प्रस्तुत गरेकी छिन। दुखि गरिबको सेवामा लागेको कार्यक्रमलाइ नै यसरि सुनियोजित रुपमा पछाडीबाट आक्रमण भएको र यो सब पाप गरिरहेको समेत उनले भनेकी छिन। केहि दिन यता इन्द्रेणीलाइ लागेको यो कपीराइटले सामाजिक कामलाइनै धरापमा राख्न लागेको भन्दै तत्काल यो गलत कदम सच्याउन आग्रह गरेकी छिन। सोहि गीत अन्य रियालिटी सो मा गाउदा कुनै नियम र बन्धन नलाग्ने तर इन्द्रेणीलाइ भने हरेक काममा अबरोध गर्न लाग्ने भन्दै नया प्रतिभा ल्याउने चौतारी माथी यसरी न खनिन र आफुले गरेको गल्तिलाइ माफी माग्न समेत दुराले आग्रह गरेकी छिन |

    इन्द्रेणी अहिले हिमालयन टेलिभिजन मार्फत दैनिक प्रशारण हुन्छ भने युटुबमा पनि सर्बाधिक हेरिने गरिन्छ। हेरौ यो बिशेष कुराकानी :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij