Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

स्वर्गीय श्रि कृष्ण श्रेष्ठको साथि मिडियामा, श्वेताको बारे यतिसम्म भनिन् ,यस्तो सम्म भएको रहेछ (भिडियो हेर्नुस्)

स्वर्गीय श्रि कृष्ण श्रेष्ठको साथि मिडियामा, श्वेताको बारे यतिसम्म भनिन् ,यस्तो सम्म भएको रहेछ (भिडियो हेर्नुस्)

  • फाल्गुण २३, २०७७ आइतवार
  • ०१:३०:३८ बजे
  • 618
    SHARES
  • स्वर्गीय श्रि कृष्ण श्रेष्ठको साथि मिडियामा, श्वेताको बारे यतिसम्म भनिन् ,यस्तो सम्म भएको रहेछ (भिडियो हेर्नुस्)

    स्वर्गीय श्रि कृष्ण श्रेष्ठको साथि संगम भण्डारि भन्छिन कि श्वेतालाई हामिले के सल्लाह दिनु हामी त उनको अगाडि भुसुना होनि ।श्वेता त एकदमै माथि आकाशमा उडिराको मान्छे हामी त जमिनमै साइकलमा हिडेको मान्छे उ त पिलेनमा हिडेको मान्छे ,हामिले सल्लाह नै दिनुपर्दैन् नि उ आफैलाई थाहा छ ।

    त्यति मात्रै हैन उनले यो पनि भनिन् कि माझी बस्तिको नाममा आफुले चक्लेट पनि खाको छैन् एउटा पुस्टकारिनै खाको छैन् भन्ने कुरो आफुलाई अपाच्य भएको बताउछिन् ।श्रि कृष्ण श्रेष्ठ संघर्षले एकदमै दुख गरेर मात्रै जिरो बाट हिरो भएको मान्छे हो । श्वेता खड्का र आफ्नो माइति पनौति खोपासि एउटै वडा एउटै गाउँ भएको समेत खुलाइन् ।

    सबैको आफ्नोे समय आउँछ र हिरा माटोमा जानै पर्छ र माटो आफैमा परिणत हुने समेत व्यङ्ग सैलिमा उनले श्वेतालाइ कटाक्ष गरिन् । त्यति मात्रै हैन स्वर्गीय श्रि कृष्णको दुब्लिकेट भन्दै हिड्नेहरु प्रति आफ्नो आपत्ति रहेको र यस्ता डुब्लिकेट जसरि आए उसैगरि हराउने र आफ्नै मौलिकता लिएर आउने मात्रै टिक्ने समेत बताइन्। थप हेर्नुस् भिडियो सामाग्रि :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij