Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

कुन उमेरका महिलासँग यौ’न स’म्पर्क गर्दा बढी सन्तुष्टी मिल्छ ?

कुन उमेरका महिलासँग यौ’न स’म्पर्क गर्दा बढी सन्तुष्टी मिल्छ ?

  • चैत्र ९, २०७९ बिहिवार
  • १४:०२:४७ बजे
  • 1.6K
    SHARES
  • कुन उमेरका महिलासँग यौ’न स’म्पर्क गर्दा बढी सन्तुष्टी मिल्छ ?

    कुन उमेरका महिलासँग यौ’न स’म्पर्क गर्दा बढी सन्तुष्टी मिल्छ ? 

    एजेन्सी । कुन उमेरको यौ’न सम्बन्ध बढी रो’मान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै ब’हसहरु हुने गर्दन् । सामान्यतया किशोरावस्थाको समयमा मान्छे से’क्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने से’क्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन । 

    पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने से*क्स सबैभन्दा आ*नन्द*दायक हुने देखाएको छ । से*क्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । 

    महिलाहरुले २८ वर्षको उमेरमा से’क्सबाट सबैभन्दा धेरै आनन्द लिने भए पनि उनीहरु २५ वर्षको उमेरमा से*क्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कु’मारित्व गुमाउने गरेका छन् । 

    यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा से’क्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।

    अनलाइनमार्फत गरिएको यो अध्ययन एक यौ*न खे*लौ*ना उत्पादक कम्पनीले गरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा से*क्स*मा सबैभन्दा धेरै म*ज्जा लिने निष्कर्ष निकालेको थियो 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij