Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

रमेश परियारको उत्कृष्ट सृजनामा ईश्वर सिंह र सुनिता अधिकारीले गाएको 'युके लाहुरे' चर्चामा

रमेश परियारको उत्कृष्ट सृजनामा ईश्वर सिंह र सुनिता अधिकारीले गाएको 'युके लाहुरे' चर्चामा

  • पौष १८, २०७९ सोमवार
  • १३:११:१३ बजे
  • 2.1K
    SHARES
  • रमेश परियारको उत्कृष्ट सृजनामा ईश्वर सिंह र सुनिता अधिकारीले गाएको 'युके लाहुरे' चर्चामा

    छिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा सुनिता अधिकारीको नयाँ गीत “युकेको लाहुरे” सार्वजनिक भएको छ ।

    यस गीतमा ईश्वर सिंह र सुनिता अधिकारीको स्वर रहेको छ भने रमेश परियारको शब्द, संगीत रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ ।

    उक्त गीतको भिडियोमा रमेश बाबु थापा र सुनिता अधिकारीको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

    यो पनि:

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij