केपि कुमार जलन/ बागलुङ आधुनिक गितकारकाे उत्कृष्ट महिलामा प्रभा बर्तौला सम्मानित हुनु भयकाे छ ।
क्रियटिभ ईन्साईट मिडियाकाे अायाेजनामा साेमबार राजधानिकाे रसियन कल्चर हाउस कमलपाेखरीमा गणतन्त्र नेपालका प्रथम पधानमन्त्री एवं नेकपा माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त अवार्ड कार्यक्रममा विभिन्न बिधामा याेगदान पुराउनु हुने महानुभाबहरूलाई सम्मान गरियकाे थियाे ।साेहि अबसरमा गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सम्मान गरियकाे छ ।
सर्जक बर्ताेउलाकाे सृजनामा रहेका फुर्के धागाे,एउटा कथा ,पिरतिकाे पाईला जस्ता जस्ता चर्चित गित अहिले बजारमा हिट छन ।