Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

२ लाख भन्दा धेरै रोयल्टी बुझेका सर्जक तथा गायक सन्तोष केसी गीत संगीतबाट खुसी

२ लाख भन्दा धेरै रोयल्टी बुझेका सर्जक तथा गायक सन्तोष केसी गीत संगीतबाट खुसी

  • जेठ २८, २०७९ शनिवार
  • २१:५८:३२ बजे
  • 276
    SHARES
  • २ लाख भन्दा धेरै रोयल्टी बुझेका सर्जक तथा गायक सन्तोष केसी गीत संगीतबाट खुसी

    काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा लामो समय योगदान गरिरहेका गायक तथा सर्जकहरुले आफ्नो परिश्रमको फल पाउन थालेका छन । 

    विभिन्न माध्यबाट संकलन भएको रोयल्टी सर्जकहरुलाई वितरण गरिएसँगै आँफुहरुमा उर्जा थपिएको उनीहरूको बुझाई छ । हिजो एक कार्यक्रमका बीच संगीत रोयल्टी संकलन समाजले विभिन्न सर्जक तथा कलाकारहरूलाई रोयल्टी बुझाएको हो । 

    रोयल्टी बुझ्नेको अग्र स्थानमा सन्तोष केसीको समेत नाम आँउछ । उनले २ लाख १७ हजार हाराहारीमा रोयल्टी बुझेका छन । रोयल्टी बुझे पनि आफूलाई गीत सङ्गीतले उर्जा दिएको बुझाए उनको छ । 

    उनले रोयल्टी बुझेपछि सम्पुर्ण दर्शक तथा स्रोतालाई कृतज्ञता व्यक्त गरेका छन । 

    यो पनि हेर्नुहोस् :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij