केपि कुमार जलन,बागलुङ : २०४७ सालमा स्थापना भएकाे गाैथलि सामुदायिक विकास केन्द्र काठेखाेला गाउपालिका -३ धम्जा माझकटेराले कल्वका पुर्व सदस्य चर्चित गायक सुर्य खडकालाई सम्मानित गरेकाे छ । अाफ्नाे जन्म भुमि मा गायक खड्का सहित उनकाे सम्पुर्ण परिबारलाई समेत सम्मानित गरिएकाे छ ।
गायक खडका १ दशक देखि जापनमा रहदा नेपाली कला संस्कृति लाेक गित तथा संगितकाे माध्यमबाट अाफ्नाे जन्मभुमि समग्र नेपाल र राष्ट्रकाे नाम उच्च राख्न सफल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत संगितलाई चिनाउन अमुल्य याेगदानकाे उच्च कदर गर्दे गायक खड्कालाई सम्मानित गरिएकाे हाे ।
सम्मानले गायक खडकालाई थप जिम्मेवारी थपिएकाे महसुस गर्दे अाफु लगायत सम्पुर्ण परिबारलाई सम्मानित गरेकाेमा खुसि व्याक्त गरे ।छाेटाे समय लिएर नेपाल अाएका गायक खडका केही सांगितिक कार्यक्रममा अाफ्नाे प्रस्तुति राखि सकेका छन भने केही नया सृजनाकाे छाँयाङकन अाफ्नै जन्मभुमि धम्जा माझकटेरामा गरेका छन ।
गायक खडका राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान जापान शाखाका अध्यक्ष समेत हुन ।