Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

धन लाभका लागि गणेश भगवानको यो मन्त्र जप्ने गर्नुहोस्

धन लाभका लागि गणेश भगवानको यो मन्त्र जप्ने गर्नुहोस्

  • कार्तिक ३०, २०७८ मंगलवार
  • १६:००:३९ बजे
  • 603
    SHARES
  • धन लाभका लागि गणेश भगवानको यो मन्त्र जप्ने गर्नुहोस्

    भगवान गणेश शुभलाभका भगवान हुनुहुन्छ । उहाँको स्मरणमात्रले हाम्रो जीवनमा धेरै सफलताहरु आउनेछन् । उहाँको स्मरण गर्ने मंगलबार उत्तम दिन हो ।

    हामिले भगवान् गणेशलाई एकदन्त पनि भन्ने गर्छौ । यसको अर्थ हो एउटामात्र दाँत भएका । श्री गणेशको हात्तीको जस्तो अनुहार र दुई वटा दाँत हुन्छन् । 

    मंगलबार भगवान गणेशको पुजा गर्नाले सबै सं क टहरु हटेर जाने बिश्वास गरिन्छ । खासमा मगलबार धेरै हिन्दु धर्मावलम्बीहरुले गणेश भगवानको मन्दिरमा गएर पुजा आरधना गरेर गणेश भगवानको नाममा वर्त बस्ने र वर माग्ने गर्छन् । 

    धर्मशास्त्र अनुसार हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूजा गर्नुपर्छ भन्ने बिश्वास गरिन्छ । श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिएकोले गणेश भगवानको मन्दिरमा गएर पुजा आरधना गरेमा धेरै राम्रो मानिन्छ । 

    गणेशलाई वि घ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा पनि गरिन्छ । त्यसैले हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पुजा गर्नुपर्छ ।

    खराब प्रभावलाई जोगाउनको लागी मंगलबार वर्त बस्ने र पुजा गर्ने गरिन्छ । यदि तपाई पनि कुनै आर्थिक, पारिवारिक सं कट मा हुनुहुन्छ भने प्रत्येक मंगलबार भगवान गणेशको पुजा आरधना गरी यी ११ मन्त्रहरु जप्नुस् ।

    सबै सं क टहरु हटेर जान्छ भने जीवनकै सबैभन्दा ठुलो सफलता पनि मिल्नेछ । मन्त्रहरु – ॐ श्री गणेशाय नम, ॐ गं गणपतये नमः – ॐ गं गणपतये नमः – ॐ गं ॐ गणाधिपतये नम – ॐ सिद्धि विनायकाय नम – ॐ गजाननाय नम – ॐ एकदंताय नमो नम – ॐ लंबोदराय नम – ॐ वक्रतुंडाय नमो नम – ॐ गणाध्यक्षाय नमः

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij