Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

७० बर्षमा मास्टर्स डिग्री गरेकी आमाको कथा : भन्छिन् २७ बर्ष पढाएँ, श्रीमानको मायाले बुढेसकालमा पढेँ (भिडियो सहित)

७० बर्षमा मास्टर्स डिग्री गरेकी आमाको कथा : भन्छिन् २७ बर्ष पढाएँ, श्रीमानको मायाले बुढेसकालमा पढेँ (भिडियो सहित)

  • भाद्र ७, २०७८ सोमवार
  • ००:२३:०० बजे
  • 2.3K
    SHARES
  • ७० बर्षमा मास्टर्स डिग्री गरेकी आमाको कथा : भन्छिन् २७ बर्ष पढाएँ, श्रीमानको मायाले बुढेसकालमा पढेँ (भिडियो सहित)

    काठमाडौं यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक ।

    सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो । त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको ।

    यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ? हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij